उनको हात समाएर खोला किनार हिड्नुको मजा क्या मज्जा !

पानीले निथ्रुक्क हुदै भिजेर उनीसँग हिड्नुको मजा क्या मज्जा !

उनको सारीको सर्को तान्दै हिड्नुको मजा क्या मज्जा !

उनलाइ पानीमा लडाएर बोकेर हिड्नुको मजा क्या मज्जा !

पानीमा डुबेकी उनलाइ किनारामा निकालेर सास दिदाको मजा क्या मज्जा !

उनको पछ्यौरीकॊ मुठो माडेर पानी निचर्नुको मजा क्या मज्जा !

उनको भिजेको हातले मेरो गाला मसार्दाको मजा क्या मज्जा !

उनलाइ बोकेर खोला तार्नुको मजा क्या मज्जा !
उनलाइ बोकेर खोला तार्नुको मजा क्या मज्जा ! ! !

0 comments:

Newer Post Older Post Home